सुचना :
सेवाहरु


न.पा.बाट तोकिएको (निवेदन फारम भर्ने)
जग्गा धनी प्र.पुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि
चार किल्ला खुलेको नापीको ट्रेस नक्शा
एकिकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि
निर्माण गर्ने भवनको न.पा ले तोके बमोजिम तयार गरेको ३ प्रति नक्शा
तल्ला थपको हकमा नक्शा सहित पहिले लिएको इजाजत
सम्पन्न प्रमाणपत्रको प्रतिलिपि


सेवाग्राहीको निवेदन
जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि
चार किल्ला खुलेको नापीको टेस नक्शा
एकिकृत सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि


सेवाग्राहीको निवेदन
नामसारी गर्नुपर्ने जग्गाको जग्गा धनी प्र.पुर्जा, नागरिकता,
नाता प्रमाणीत प्रमाणपत्र
एकिकृत सम्पत्तीकर तिरेको रसिदको प्रतिलिपि
नामसारी गर्ने घरको इजाजत वा सम्पन्न प्रमाणपत्रको प्रतिलिपि