FAQs Complain Problems

रुम वडा नं. २, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. २ रुम गाविस मालिका गाउँपालिकाको दक्षिण भागमा पर्दछ । कुल २०.७४ वर्ग कि.मी मा फैलियको रुममा जम्मा ३७०३ जनसंख्या रहेको छ। यो वडा बागलुङ्ग जिल्ला संग जोडियको छ। रुममा मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। चैत्र महिनामा रुममा रहेको दुरलेक डाँडाको द्रिस्य निकैनै रमणिय हुन्छ।

Office Location:  28°23'39.80"N  83°20'6.14"E

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. नाम पद फोन नं.
श्री उदय कुमार बुढाथोकी वडा अध्यक्ष ९८४८७९३६१९
श्री भक्ति बहादुर घर्ति मगर वडा सदस्य ९८४६०३६३९९
श्री भक्त बहादुर पुन वडा सदस्य ९८६१९६२११३
श्री मन कुमारी पुन कार्यपालिका सदस्य ९८४८७६७९३८
श्री प्रतिक्षा वि.क कार्यपालिका सदस्य ९८६३०४४६११

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. नाम पद फोन नं.
श्री दिनेश यादव सचिव ९८५७६३५१०२
       

 

 

Population: 
३७०३
Ward Contact Number: 
९८५७६८६९४४