जिम्मेवार कर्मचारी / शाखा: प्रविधिक शाखा
लाग्ने दस्तुर:
-घर नक्शाा पास(निवेदन): १५०
-भुइ तला: रु ५ प्रती बर्ग
-दोस्रो तला: रु ६ प्रती बर्ग
-तेस्रो तला: रु ८ प्रती बर्ग
आवश्यक कागजातहरु:
-न.पा.बाट तोकिएको (निवेदन फारम भर्ने)
- जग्गा धनी प्र.पुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि
- चार किल्ला खुलेको नापीको ट्रेस नक्शा
- एकिकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि
- निर्माण गर्ने भवनको न.पा ले तोके बमोजिम तयार गरेको ३ प्रति नक्शा
- तल्ला थपको हकमा नक्शा सहित पहिले लिएको इजाजत
-सम्पन्न प्रमाणपत्रको प्रतिलिपि