FAQs Complain Problems

ग्यालरी

मिति: 09/01/2020 - 16:14
, , , , , , , , , , , , ,
मिति: 05/03/2019 - 23:25

प्रथम रनिङ शिल्ड प्रतियोगिता २०७५ फागुन ४ गते देखी शुरु भएको मालिका गाउँपालिका वडा,६ दरबाङमा प्रदेश नम्बर ४ कि सामाजिक बिकास मन्त्री नरदेवि पुन मगरलाई भब्य रूपमा स्वागत गरेका छन् ।

मिति: 03/06/2019 - 13:53

मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलवाङका पहिरो पीडितहरुलाई राहत वितरण गर्दै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका,प्रहरी नायव उपरिक्षक विर बहादुर बुढा,राष्ट्रिय अनुशन्धान अधिकृत अर्जुन शर्मा,उद्योग वाणिज्य संघका प्रतिनिधिहरु लगायत । बुधवार विहान आएको पहिरोका कारण विलवाङका ६ घर पूर्ण रुपमा पुरिएका छन् ।

मिति: 08/27/2018 - 13:31
, , , , land slide affacted area survey by Chair Person of Malika Mun Myagdi

मालिका गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा Disital Attendance सुरु |

मिति: 06/18/2018 - 13:35
Pramukh Prasaasakiya  dwara Digital Hajir Mechine ko bare ma bujdai ra  Hajir garidai.

मलिका गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा जनताको सेवा प्रवाह र सहजीकरण गर्ने उद्यस्यलइ नागरिक वडापत्र सेवा सुचारू भएको छ |

मिति: 06/18/2018 - 13:12
Malika Gau Palikamaa Nagarik oda patra sewa sucharu, Malika Gau Palikamaa Nagarik oda patra sewa sucharu, Malika Gau Palikamaa Nagarik oda patra sewa sucharu, Malika Gau Palikamaa Nagarik oda patra sewa sucharu, Malika Gau Palikamaa Nagarik oda patra sewa sucharu, Malika Gau Palikamaa Nagarik oda patra sewa lidai ek gyaasu  Nagarik

Map of Malika Rural Municipality, Myagdi

मिति: 06/13/2018 - 13:02

१०८ औं अन्तराष्ट्रिया महिला दिवस, श्री श्रीप्रसाद रोका मगर ज्यु को अध्यक्षकतामा सम्पन्न भयो |

मिति: 03/14/2018 - 10:35
, , , , , , ,