FAQs Complain Problems

निस्कोट वडा नं. १, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. १ निस्कोट गाविस मालिका गाउँपालिकाको  दक्षिण भागमा पर्दछ।

कुल 17.3 वर्ग कि.मी मा फैलिएको निस्कोटमा जम्मा 2201 जनसंख्या रहेको छ।

यो वडा मंगला गाउँपालिका र बागलुङ्ग जिल्ला संग जोडिएको छ। निस्कोटमा मकै, कोदो, गउँ, जौँ, इत्यादी बालि हुन्छ। श्रावण महिनामा निस्कोटमा रहेको बराह तालको दृष्य निकै नै रमणिय हुन्छ।

Office Location: 28°23'33.95"N 83°22'35.48"E

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. नाम पद फोन नं.
श्री टंकप्रसाद पुन वडा अध्यक्ष ९८५७६२४५३०
श्री मानसिं सापकोटा वडा सदस्य ९८५७६४०८१९
श्री दिलकुमार पुन वडा सदस्य ९८६७८४६९२८
श्री तनदेवी पुर्जा वडा सदस्य(महिला) ९८४२२७९६१८
श्री कौशिला पटेल वडा सदस्य(दलित महिला) ९७४५९९४४८१

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. नाम पद फोन नं.
श्री सुबाश पाैडेल सचिव ९८५७६३५१०१
       

 

Population: 
२२०१
Ward Contact Number: 
९८५७६३४३१२