FAQs Complain Problems

देबिस्थान, वडा नं. ५, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. ५ देविस्थान गाविस मालिका गाउँपालिकाको पुर्वी भागमा पर्दछ । कुल 29.73 वर्ग कि.मी मा फैलियको रुममा जम्मा 3537 जनसंख्या रहेको छ। यो वडा बागलुङ्ग जल्ला र धौलागिरी गाँउपालिका संग जोडियको छ। देविस्थानमा मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। देविस्थानको मालिका धुरीबाटको द्रिस्य अत्यन्त रमणय छ।

Office Locaton: 28°27'25.67"N  83°20'1.58"E

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. नाम पद फोन नं.
श्री मिम पुन वडा अध्यक्ष ९८६७८८६५५०
श्री घन बहादुर फगामी वडा सदस्य ९८४६०४८३४४
श्री नविन घर्ति पुन वडा सदस्य ९८६७८८६५६५
श्री तुलसी देवी पुर्जा वडा सदस्य(महिला) ९८६९०८१३७७
श्री सरिता वि.क वडा सदस्य(दलित महिला) ९८४०२९४१३५

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. नाम पद फोन नं.
श्री धर्मकान्त पौडेल  सचिव  ९८५७६३५१०५
       

 

Population: 
३५३७
Ward Contact Number: 
९८५७६६०६९०