FAQs Complain Problems

सुचना :

देबिस्थान, वडा नं. ५, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. ५ देविस्थान  मालिका गाउँपालिकाको पुर्वी भागमा पर्दछ । कुल २९.७३ वर्ग कि.मी मा फैलियको देविस्थानमा जम्मा ३१४४ जनसंख्या रहेको छ। जसमध्य १६५१ महिला र १४९३ पूरुष रहेका छन्। यो वडा बागलुङ्ग जिल्ला र धौलागिरी गाँउपालिका संग जोडियको छ। देविस्थानमा मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। देविस्थानको मालिका धुरीबाटको दृृस्य अत्यन्त रमणिय छ।

Office Locaton: 28°27'25.67"N  83°20'1.58"E

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. फोटो नाम पद फोन नं.
श्री मिम पुन वडा अध्यक्ष ९८६७८८६५५०
  श्री घन बहादुर फगामी वडा सदस्य ९८४६०४८३४४
  श्री नविन घर्ति पुन वडा सदस्य ९८६७८८६५६५
  श्री तुलसी देवी पुर्जा वडा सदस्य(महिला) ९८६९०८१३७७
  श्री सरिता वि.क वडा सदस्य(दलित महिला) ९८४०२९४१३५

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. फोटो नाम पद फोन नं. ईमेल
श्री धर्मकान्त पौडेल  सचिव ९८५७६३५१०५ malikawardno5@gmail.com
         

 

स्वास्थ्य चौकीमा रहेका कर्मचारीहरुको विवरण :

सि.न. संस्थाको नाम फोटो नाम पद फोन नं. इमेल
1 देविस्थान स्वास्थ्य चौकी बेक प्रसाद राना सि.अ.हे.व. (प्रमुख) ९८४७७४१११५  
2   सपना राना अ.न.मी. ९८६४३१६२३२  
3   श्याम कुमारी राना अ.न.मी. ९८६४४३९०७७  
4   प्रेम कुमारी घर्ती का.स. ९८६९१४१०८९  
5 पन्थोक सा.स्वा.ई. श्याम माया फगामी मगर अ.न.मी. (प्रमुख) ९८४८८२४१३३  
6   अनुशा गुरुङ्ग घर्ती का.स. ९८४२२८०३९३  

 

Population: 
३१४४
Ward Contact Number: 
९८५७६३५१०५