FAQs Complain Problems

सुचना :

दरवाङ्ग वडा नं. ६, मालिका गाउँपालिका

मालिका गाउँपालिकाको केन्द्र र मालिका गाँउपालिका, गाउँकार्यपालिकाको कार्यालय रहेको वडा नं. ६ दरवाङ्ग मालिका गाउँपालिकाको पच्छिम भागमा पर्दछ । म्याग्दी जिल्लाको दोस्रो ठूलो बजारको रुपमा रहेको दरवाङ्ग कुल २०.११ वर्ग कि.मी मा फैलियको छ। यस वडामा  जम्मा ३५७० जनसंख्या रहेको छ। जसमध्य महिला १८४३ र पूरुष १७२७ रहेका छन्। यो वडा रघुगँगा गाँउपालिका र मंगला गाँउपालिका संग जोडिएको छ। दरवाङ्गमा धान, मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। 

Office Location:  28°24'45.59"N  83°23'10.66"E

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. फोटो नाम पद फोन नं.
श्री पथ बहादुर रोका वडा अध्यक्ष ९८४४९०२५७५
  श्री नरेन्द्रराज निउरे वडा सदस्य ९८६७६४१८२२
  श्री सतदेवी दमिनी दलित महिला सदस्य ९८१५१६९०२०
  श्री छरदेवी घर्ति कार्यपालिका सदस्य ९८४५४००२५८
  श्री अनुप गौचन कार्यपालिका मनोनित सदस्य ९८४६७२९०५५

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. फोटो नाम पद फोन नं. ईमेल
श्री शोभा सापकोटा  सचिव ९८४७६४२३९६ / ९८५७६३५१०६ malikarmwardno6@gmail.com
         

 

स्वास्थ्य चौकीमा रहेका कर्मचारीहरुको विवरण :

सि.नं. संस्थाको नाम फोटो नाम पद फोन नं. इमेल
दरवाङ्ग प्रा.स्वा.के. डा. गायत्री पौडेल मे.अ. (प्रमुख) ९८४७६७३२७६  
  एलिना पुर्जा अ.न.नी. ९८४२२८४८८९  
  यमन नेपाली ज.स्वा.नि. ९८६७६४३७९१  
  लक्ष्मी कुमारी मल्ल सि.अ.न.मी.नि. ९८४७७७४५३६  
  जंग बहादुर पुन सि.अ.हे.ब. ९८६७७४०३५८  
दुखु सा.स्वा.ई. संगीता परियार अ.हे.व. (प्रमुख) ९८४३४५४६२२  
  गेजिन रोका का.स. ९८४९४२५७०७  
दिच्याम सा.स्वा.ई. रेनुका थापा अ.हे.व. (प्रमुख) ९८६६५४१०७०  
  हिरा रोका का.स. ९८६९२१६३५३  

 

Population: 
३५७०
Ward Contact Number: 
०६९-४२०००६