FAQs Complain Problems

दरवाङ्ग वडा नं. ६, मालिका गाउँपालिका

मालिका गाउँपालिकाको केन्द्र र मालिका गाँउपालिा, गाउकार्यपालिकाको कार्यलय रहेको वडा नं. 6 दरवाङ्ग गाविस मालिका गाउँपालिकाको पच्छिम भागमा पर्दछ । म्याग्दी जिल्लाको दोस्रो ठूलो बजारको रुपमा रहेको दरवाङ्ग कुल 20.11 वर्ग कि.मी मा फैलियको रुममा जम्मा 3258 जनसंख्या रहेको छ। यो वडा रघुगँगा गाँउपालिका र मंगला गाँउपालिका संग जोडियको छ। दरवाङ्गमा धान, मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। देविस्थानको मालिका धुरीबाटको द्रिस्य अत्यन्त रमणय छ।

Office Location:  28°24'45.59"N  83°23'10.66"E

वडा अध्यक्ष: सन्तनाथ सुवेदी

फोन नं.: ९८५७६२३१४५

सचिब: सुबाश गाैरे

फोन नं.: ९८४७६१३४२२

Population: 
३२५८
Ward Contact Number: 
9746081170