FAQs Complain Problems

घर नक्शाा पास कसरी गर्ने?

जिम्मेवार कर्मचारी / शाखा: प्रविधिक शाखा

लाग्ने दस्तुर:

-घर नक्शाा पास(निवेदन): १५०

-भुइ तला:  रु ५ प्रती बर्ग

-दोस्रो तला: रु ६ प्रती बर्ग

-तेस्रो तला: रु ८ प्रती बर्ग

आवश्यक कागजातहरु:

-न.पा.बाट तोकिएको (निवेदन फारम भर्ने)

- जग्गा धनी प्र.पुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि

- चार किल्ला खुलेको नापीको ट्रेस नक्शा

- एकिकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि

- निर्माण गर्ने भवनको न.पा ले तोके बमोजिम तयार गरेको ३ प्रति नक्शा

- तल्ला थपको हकमा नक्शा सहित पहिले लिएको इजाजत

-सम्पन्न प्रमाणपत्रको प्रतिलिपि