FAQs Complain Problems

जम्मा सम्पत्ती मुल्याङ्कन गर्दा कती शुल्क लाग्छ?

जिम्मेवार कर्मचारी / शाखा: सम्बन्धीत वडा कार्यालय

लाग्ने दस्तुर: प्रति हजार रु१
 

आवश्यक कागजातहरु:-

जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि

 नगरपालिकाबाट प्राप्त फारम भरि एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि