सुचना :
ग्यालरी
मिति: 06/26/2022 - 14:01
मिति: 06/16/2022 - 15:45
मिति: 06/03/2022 - 13:48
प्रथम रनिङ शिल्ड प्रतियोगिता २०७५ फागुन ४ गते देखी शुरु भएको मालिका गाउँपालिका वडा,६ दरबाङमा प्रदेश नम्बर ४ कि सामाजिक बिकास मन्त्री नरदेवि पुन मगरलाई भब्य रूपमा स्वागत गरेका छन् ।
मिति: 03/06/2019 - 13:53
मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलवाङका पहिरो पीडितहरुलाई राहत वितरण गर्दै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका,प्रहरी नायव उपरिक्षक विर बहादुर बुढा,राष्ट्रिय अनुशन्धान अधिकृत अर्जुन शर्मा,उद्योग वाणिज्य संघका प्रतिनिधिहरु लगायत । बुधवार विहान आएको पहिरोका कारण विलवाङका ६ घर पूर्ण रुपमा पुरिएका छन् ।
मिति: 08/27/2018 - 13:31
मालिका गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा Digital Attendance सुरु |
मिति: 06/18/2018 - 13:35