FAQs Complain Problems

घर जग्गा नामसारी

सेवा प्रकार:

लाग्ने समय: 
रित पूर्वक कागजात पेश भएमा तुरुन्त ( सर्जिमन गर्नुपर्ने भएमा ३ दिनभित्र)
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव 
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
२५०
आवश्यक कागजातहरु: 

सेवाग्राहीको निवेदन

 नामसारी गर्नुपर्ने जग्गाको जग्गा धनी प्र.पुर्जा, नागरिकता,

नाता प्रमाणीत प्रमाणपत्र

 एकिकृत सम्पत्तीकर तिरेको रसिदको प्रतिलिपि

 नामसारी गर्ने घरको इजाजत वा सम्पन्न प्रमाणपत्रको प्रतिलिपि