सुचना :
नागरिकताको प्रमाणपत्रको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
रित पूर्वक कागजात पेश भएमा तुरुन्त ( सर्जिमन गर्नुपर्ने भएमा ३ दिनभित्र)
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
२५०
आवश्यक कागजातहरु:
आमा बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि
शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
वडा अध्यक्षको सिफारिस
अंगीकृत नागरिकताको लागि नागरिकता ऐन २०६३ बमोजिम हुनेछ ।