FAQs Complain Problems

सुचना :

दरखास्त आव्हान सूचना

मालिका गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका लागि सेवा करारबाट ईन्जिनियर-१, सव-ईन्जिनियर-२ तथा कार्यालय सहयोगी -१  गरी कुल ४ जना योग्यता भएका कर्मचारी पदपूर्ति गर्नुपर्ने भएको योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कार्यालयबाट दरखास्त लिई तोकीएको समय भित्र दरखास्त दिनुहुन जानकारी गराईन्छ । 

आर्थिक वर्ष: