FAQs Complain Problems

चारकिल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
रित पूर्वक कागजात पेश भएमा तुरुन्त ( सर्जिमन गर्नुपर्ने भएमा ३ दिनभित्र)
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव 
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय  
सेवा शुल्क: 
२५०
आवश्यक कागजातहरु: 

 सेवाग्राहीको निवेदन

 जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि

 चार किल्ला खुलेको नापीको टेस नक्शा

 एकिकृत सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि