FAQs Complain Problems

अंशवण्डाको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
रितपुर्वकको कागजात पेश भएमा तुरुन्त ( सर्वमिन गर्नुपर्ने भएमा २ दिनभित्र)
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय  
सेवा शुल्क: 
२५०
आवश्यक कागजातहरु: 

सम्बन्धित निवेदकको जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि

 एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि