FAQs Complain Problems

सुचना :

MIS अपरेटर तथा फिल्ड सहायक पदको अन्तिम नतिजा प्रकाशन गरिएको

यस गाउँपालिकामा आवश्यक एम.आई.एस. अपरेटर संख्या - १  र फिल्ड सहायक संख्या - २ को लागि विभाग द्वारा प्रकाशित संक्षिप्त सूचीमा रहेका उम्मेदवारहरुको मिति 2076।07।27 मा लिएको सीप परिक्षण तथा अन्तरवार्ता समेत सम्पन्न गरि उम्मेदवारहरुले प्राप्त गरेको अंकलाई विभाग द्वारा तयार पारिएको उम्मेदवार छनौट प्रणालीमा प्रविष्ट गर्दा निम्नानुसारको योग्यता क्रम कायम हुन आएकोले उत्तिर्ण हुने उम्मेदवाहरुको नतिजा प्रकाशन गरिएको जानकारीका लागि सूचित गरिन्छ ।

एम.आई.एस. अपरेटर पदका लागि सिफारिस उम्मेदवारको नामावली

क्र.स.

नाम/थर

रोल नं.

ठेगाना

कुल प्राप्ताङ्क

कैफियत

श्री उमाकान्त पंगेनी

34421

भिरकोट न.पा.-६, स्याङ्जा

57.91

 

फिल्ड सहायक पदका लागि सिफारिस उम्मेदवारहरुको नामावली

क्र.स.

नाम/थर

रोल नं.

ठेगाना

कुल प्राप्ताङ्क

कैफियत

1

श्री सिता पुन

60077

मालिका गा.पा.-२, म्याग्दी

85.83

 

2

श्री लाल कुमारी रोका

59792

मालिका गा.पा.-२, म्याग्दी

78.78

 

फिल्ड सहायक पदका लागि वैकल्पिक उम्मेदवारहरुको नामावली

क्र.स.

नाम/थर

रोल नं.

ठेगाना

कुल प्राप्ताङ्क

कैफियत

1

श्री सविना घर्ती

7504

मालिका गा.पा.-6, म्याग्दी

75.73

 

2

श्री अरुणिमा अर्मजा

52687

मालिका गा.पा.-6, म्याग्दी

70.33

 

आर्थिक वर्ष: