FAQs Complain Problems

सुचना :

सूचना प्रविधि अधिकृत पदको अन्तिम नतिजा प्रकाशन

यस मालिका गाउँपालिका गाउँ कार्यपालिकाबाट मिति 2076।08।24 गते सूचना प्रविधि अधिकृत पद 1 पदपूर्तीका लागि सूचना प्रकाशन गरिएकोमा मिति 2076।09।20 गते लिईएको लिखित, प्रयोगात्मक परीक्षा र अन्तरवार्ताबाट छनौट हुन सफल उम्मेदवारको नियुक्तीका लागि सिफारिस गर्ने गरि मिति 2076।09।21 गतेको निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका सूचित गरिन्छ ।

आर्थिक वर्ष: