FAQs Complain Problems

सुचना :

सब-ईन्जिनियर पदको अन्तिम नतिजा प्रकाशन

 विषयः अन्तिम नतिजा प्रकाशन गरिएको ।

 

प्रस्तुत विषयमा यस मालिका गाउँपालिकामा आवश्यक सब-ईन्जिनियर संख्या - २ को लागि मिति 2076।07।21 गतेका दिन प्रकाशित सूचना अनुसार दरखास्त पेश भएका उम्मेदवारहरुको 2076।08।09 गतेका दिनमा लिखित परिक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरि उम्मेदवारहरुले प्राप्त गरेको अंकलाई निम्नानुसारको योग्यता क्रम कायम हुन आएकोले नियुक्तिका लागि सिफारिस गर्ने गरि मिति 2076।08।09 गते निर्णय भएको हुदाँ सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

 

सब-ईन्जिनियर पदका लागि सिफारिस उम्मेदवारहरुको नामावली

क्र.स.

नाम/थर

दर्ता नं.

ठेगाना

कैफियत

1

श्री अमर सिंह आर.सी.

11

आठविस्कोट - ५, रुकुम

 

2

श्री प्रदिप चौधरी

3

वाणगंगा-४, कपिलवस्तु

 

       

  

आर्थिक वर्ष: