FAQs Complain Problems

सुचना :

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना रद्द गरिएको बारे

यस कार्यालयको मिति 2076।08।03 गतेको रिखार दैनिक तथा E-bidding मार्फत IFB No: MRM/FP/MGD/TB-02/2076/77 स्टिल पार्टस् फेब्रिकेशनको लागि आव्हान गरिएको बोलपत्र सम्बन्धी सूचना अनुसार छनोट गरी बोलपत्र स्वीकृत गर्ने आशयको  सूचना प्रकाशित मिति 2076।09।24 मा गरिएको तर बोलपत्र स्वीकृत गर्दाको बखत केही बोलपत्रदाताहरुले पेश गरेको कागजातहरु प्राविधिक कारणले छुट हुन गएकोले उपरोक्त मितिमा प्रकाशित गरिएको आशय सूचनालाई रद्द गरी पुनः  Responsive and Technical Evaluation बाट सारभूत रुपमा प्रभावग्राही हुन आएको बोलपत्रलाई स्वीकृत गर्ने गरी आशयको दोस्रो सूचना प्रकाशित गर्ने  जानकारी गराउँदछौ छ । 

आर्थिक वर्ष: