FAQs Complain Problems

सुचना :

निःशुल्क औषधी तथा सामग्री खरिद सम्बन्धि सूचना

यस कार्यालयको मिति २०७६।१०।२६ गतेको निःशुल्क औषधी तथा सामग्री खरीद सम्बन्धि शिलबन्दी दरभाउपत्र आव्हानको प्रकाशित सूचना अनुसार विभिन्न फर्महरुबाट प्राप्त हुन आएका शिलबन्दी दरभाउपत्रहरु मुल्याङ्कन समितिबाट मुल्याङ्कन गर्दा सबै भन्दा कम कबोल अंक प्रस्ताव गर्ने श्री रानीमहल मडिको सप्लायर्स प्रा.लि.  छनौटमा परेको व्यहोरा जानकारी गराईन्छ ।

आर्थिक वर्ष: