FAQs Complain Problems

सुचना :

अ.न.मी. पदका लागि प्रारम्भिक छनौट गरिएको सूचना ।।।।

यस कार्यालयको मिति २०७६।०८।२४ गतेको अ.न.मी. पद २ का लागि प्रकाशित सूचना अनुसार तपशिल बमोजिमका उम्मेदवारहरु प्रारम्भिक छनौट सूचीमा परेको व्यहोरा अनुरोध छ । साथै लिखित परीक्षा यही मिति २०७६।०९।०६ गते दिनको १०.०० बजे र अन्तरवार्ता सोही दिनको दिउँसो १.०० बजे हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

तपशिल

 

क्र.सं.

छनौट हुन सफल उम्मेदवारहरुको नामावली

पद

ठेगाना

कैफियत

1

श्री सिमा पुन

 

अ.न.मी.

मालिका २ रुम

 

2

श्री शिला के.सी.

 

अ.न.मी.

बे.न.पा. 5

 

3

श्री पुष्पा सुवेदी

 

अ.न.मी.

मालिका ६

 

4

श्री कुमारी घर्ती 

 

अ.न.मी.

मालिका ५, देविस्थान

 

आर्थिक वर्ष: