सुचना :
सेवाहरु
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- रित पूर्वक कागजात पेश भएमा तुरुन्त ( सर्जिमन गर्नुपर्ने भएमा ३ दिनभित्र)
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २५०
आवश्यक कागजातहरुः-
सेवा समयः- रित पूर्वक कागजात पेश भएमा तुरुन्त ( सर्जिमन गर्नुपर्ने भएमा ३ दिनभित्र)
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २५०
आवश्यक कागजातहरुः-
आमा बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि
शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
वडा अध्यक्षको सिफारिस
अंगीकृत नागरिकताको लागि नागरिकता ऐन २०६३ बमोजिम हुनेछ ।