FAQs Complain Problems

देबिस्थान, वडा नं. ५, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. ५ देविस्थान गाविस मालिका गाउँपालिकाको पुर्वी भागमा पर्दछ । कुल 29.73 वर्ग कि.मी मा फैलियको रुममा जम्मा 3537 जनसंख्या रहेको छ। यो वडा बागलुङ्ग जल्ला र धौलागिरी गाँउपालिका संग जोडियको छ। देविस्थानमा मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। देविस्थानको मालिका धुरीबाटको द्रिस्य अत्यन्त रमणय छ।

Office Locaton: 28°27'25.67"N  83°20'1.58"E

वडा अध्यक्ष: पिपला बूढा

फोन नं.: 9857660690

सचिब: बिनिता रेग्मी

फोन नं.: ९८६७६३९४९९

Population: 
३५३७
Ward Contact Number: 
9857660690