FAQs Complain Problems

रुम वडा नं. २, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. २ रुम गाविस मालिका गाउँपालिकाको दक्षिण भागमा पर्दछ । कुल २०.७४ वर्ग कि.मी मा फैलियको रुममा जम्मा ३७०३ जनसंख्या रहेको छ। यो वडा बागलुङ्ग जल्ला संग जोडियको छ। रुममा मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। चैत्र महिनामा रुममा रहेको दुरलेक डाँडाको द्रिस्य निकैनै रमणिय हुन्छ।

Office Location:  28°23'39.80"N  83°20'6.14"E

वडा अध्यक्ष: नर बहादुर पुन

फोन नं.: ९८५७६८६९४४

सचिब: शाेभा सापकाेटा

फोन नं.: ९८४७६४२३९६

Population: 
३७०३
Ward Contact Number: 
९८५७६८६९४४