FAQs Complain Problems

निस्कोट वडा नं. १, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. १ निस्कोट गाविस मालिका गाउँपालिकाको  दक्षिण भागमा पर्दछ। कुल 17.3 वर्ग कि.मी मा फैलिएको निस्कोटमा जम्मा 2201 जनसंख्या रहेको छ। यो वडा मंगला गाउँपालिका र बागलुङ्ग जिल्ला संग जोडिएको छ। निस्कोटमा मकै, कोदो, गउँ, जौँ, इत्यादी बालि हुन्छ। श्रावण महिनामा निस्कोटमा रहेको बराह तालको दृष्य निकै नै रमणिय हुन्छ।

Office Location: 28°23'33.95"N 83°22'35.48"E

वडा अध्यक्ष: टंक प्रसाद पुन

फोन नं.:9857624530

सचिब: सुबाश पौडेल

फोन नं.: ९८४६१४४९७२

 

Population: 
२२०१
Ward Contact Number: 
९८५७६३४३१२