सुचना :
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय/ पञ्जीकरण उपशाखा
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय/ पञ्जीकरण उपशाखा
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
बाबु, आमा र सूचना दिने एकाघरको व्यक्तिको नागरिक
प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- २५०
आवश्यक कागजातहरुः-
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- २५०
आवश्यक कागजातहरुः-
तोकिएको ढाँचामा निवेदन
वडा अध्यक्ष/प्राविधिकको सिफारिस सहितको निवेदन
जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि
घर नक्शा पास इजाजतको प्रतिलिपि
एकिकृत सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि
व्यवसाय प्रयोजनको लागि न.पा मा व्यवसायदर्ता गरेका
प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- प्रति हजार रु१
आवश्यक कागजातहरुः-
सेवा समयः- रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- प्रति हजार रु१
आवश्यक कागजातहरुः-
जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
नगरपालिकाबाट प्राप्त फारम भरि एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि