FAQs Complain Problems

सुचना :

MIS अपरेटर तथा फिल्ड सहायक पदका लागी सूचना

गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग अन्तर्गत एम. आइ. एस. अपरेटर तथा फिल्ड सहायकको पदपूर्तिका लागी ईच्छुक उमेदवारहरुले दरखास्त पेश गर्नु भएका तपशिल बमोजिमका उमेदवारहरुले मिति २०७६।०७।२५ गते यस कार्यालयमा सम्पर्क गर्नुहोला ।

  1. श्री उमाकान्त पंगेनी (पदः- एम.आइ.एस. अपरेटर)
  2. श्री अरुणिमा अर्मजा (पदः- फिल्ड सहायक)
  3. श्री सिता पुन (पदः- फिल्ड सहायक)
  4. श्री कविता शर्मा (पदः- फिल्ड सहायक)
  5. श्री तेजिन्द्र पुन मगर (पदः- फिल्ड सहायक)
  6. श्री लाल कुमारी रोका (पदः- फिल्ड सहायक)
  7. श्री सविना घर्ति (पदः- फिल्ड सहायक)

नोटः- दरखास्त पेश गर्नुभएका उमेदवारहरुले सक्कल व्यक्तिगत कागजातहरु साथमा लिई उपस्थित भई दिनुहोला ।

 

आर्थिक वर्ष: