FAQs Complain Problems

सुचना :

सूचना प्रविधि अधिकृत पद सम्बन्धि सूचना

यस कार्यालयको मिति 2076।0८।24 गतेको सूचना प्रविधि अधिकृत पद संख्या १ का लागि प्रकाशित सूचना अनुसार तपशिल बमोजिमका उम्मेदवारहरु प्रारम्भिक छनौट सूचीमा परेको व्यहोरा अनुरोध छ । साथै लिखित परीक्षा यही मिति 2076।09।20 गते दिनको 10.00 बजे र अन्तरवार्ता सोही दिनको दिउँसो 1.00 बजे हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

तपशिलः

१. श्री राजन तिम्सिना

२. श्री राजन तिम्सिना

३. श्री सुरेश सिंह साउँद

 

आर्थिक वर्ष: