FAQs Complain Problems

मालिका गाउँपालिका गाउँ सभाको तेह्रौ अधिवेशनको दोस्रो बैठक १० असार २०८० मा सम्पन्न भएको छ। सभाबाट मालिका गाउँपालिकाको आ.व २०८०/०८१ को वार्षिक वजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ।