FAQs Complain Problems

सुचना :

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

यस कार्यालयको मिति 2076।08।03 गतेको रिखार दैनिक तथा E-bidding मार्फत IFB No: MRM/FP/MGD/TB-02/2076/77 स्टिल पार्टस् फेब्रिकेशनको लागि आव्हान गरिएको बोलपत्र सम्बन्धी सूचना अनुसार बोलपत्रदाताहरुले दाखिला गरेको बोलपत्रहरुको Responsive and Technical Evaluation बाट सारभूतरुपमा प्रभावग्राही देखिन आएकोले स्वीकृतिको लागि सिफारिस भई आएकोमा सार्वजनिक ऐन 2063 को दफा 27(2) र 47 (3) प्रयोजनार्थ बोलपत्र पेश गर्ने समबद्ध सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

आर्थिक वर्ष: