FAQs Complain Problems

सुचना :

नाम संशोधन

सेवा प्रकार:

लाग्ने समय: 
रित पूर्वक कागजात पेश भएमा तुरुन्त ( सर्जिमन गर्नुपर्ने भएमा ३ दिनभित्र)
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव 
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
२५०
आवश्यक कागजातहरु: 

पहिले लिएको नागरिकताको प्रतिलिपि र वडा अध्यक्षको सिफारिस