FAQs Complain Problems

नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
रित पूर्वक कागजात पेश भएमा तुरुन्त ( सर्जिमन गर्नुपर्ने भएमा ३ दिनभित्र)
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव 
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय  
सेवा शुल्क: 
250
आवश्यक कागजातहरु: 

 सेवाग्राहीको निवेदन

 नाता कायम गर्नुपर्ने व्यक्तिहरुको नागरिकताको प्रमाणपत्र, जन्म, विवाह, मृत्युदर्ता जस्ता नाता खुल्ने कागजातको प्रतिलिपि