FAQs Complain Problems

सुचना :

घरबाटो प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
रितपुर्वकको कागजात पेश भएमा तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
२५०
आवश्यक कागजातहरु: 

 सेवाग्राहीको  निवेदन

 जग्गा धनी प्र.पुर्जा र लिनेदिनेको नागरिकताको प्रतिलिपि

 एकिकृत सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि

 नापी नक्शा