सुचना :
बोलपत्र स्विकृत गर्ने आशयको सूचना
यस कार्यालयको आ व २०७५।७६ को स्विकृत वार्षिक कार्यक्रम अनुसार यस गाउपालिका अन्तर्गतका विभिन्न झोलुङ्गे पुल निर्माणको लागि आवश्यक पर्ने Fabricated Steel Parts सामाग्रीहरु खरिद कार्यको सम्बन्धि बोलपत्र आह्वानको सूचना अनुसार दर्ता हुन आएका विधुतिय बोलपत्रहरु मध्ये तपशिलमा उल्लेख भएको बोलपत्रदाताको बोलपत्र न्यूनतम मूल्यांकीत तथा सारभूत रुपमा प्रभावग्राही भइ स्वीकृतिको लागि छनौट भएको हुदाँ सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) र (३) को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ को प्रयोजनको लागि सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि ७ दिने आशयको सूचना प्रकाशित गरिएको छ ।
तपशिलः
क्र स
बोलपत्र/ठेक्का नं.
कामको विवरण
छनौट भएको बोलपत्रदाताको नाम
कबोल गरेको रकम
१
MRM/GP/MGD/TB-1/2075/76/ii
Procurement of Fabricated Steel Parts for Trail Bridges
Junkiri Industries Pvt. Ltd. Butwal
३६०६६५१।४९ (मू.अ.क. सहित)
नि.प्रमुख प्रशासकिय अधिकृत
आर्थिक वर्ष:
- ७५/७६