FAQs Complain Problems

ओखरबोट, वडा नं. ४, मालिका गाउँपालिका

मालिका गाउँपालिका वडा नं. ४ ओखरबोट  मालिका गाउँपालिकाको उत्तर भागमा पर्दछ । कुल २४.१ वर्ग कि.मी मा फैलियको ओखरबोटमा जम्मा २१३३ जनसंख्या रहेको छ। जसमध्य महिला १११६ र पूरुष १०१७ रहेका छन्। यो वडा बागलुङ्ग जिल्ला संग जोडियको छ। ओखरबोटमा मकै, कोदो, गउँ, जौँ, फापर इत्यादी बालि हुन्छ। ओखरबोट किटिनि डाँडा बाटको दृृस्य अत्यन्त रमणिय छ।

Office Location: 28°25'40.91"N  83°19'39.09"E

 

वडा जनप्रतिनिधीहरुको विवरण : 

सि.नं. नाम पद फोन नं.
श्री भजेन्द्रमान पुन वडा अध्यक्ष ९८८७५४८०६
श्री चित्र बहादुर घर्ती मगर वडा सदस्य ९८६९६०७८७३
श्री गर्भे गुरुङ वडा सदस्य ९८६७६२२४५०
श्री भिम कुमारी पुन महिला सदस्य ९८६७६६८८८३
श्री  टिका कुमारी कामी  दलित महिला सदस्य ९८६९७३१७९५
श्री दल बहादुर खड्काथोकी कार्यपालिका मनोनित सदस्य ९८६९६३३९८८

 

वडामा कार्यरत कर्मचारीहरुको विवरण :

सि.नं. नाम पद फोन नं.
श्री माधव आचार्य  सचिव  ९८५७६३५१०४
       

 

Population: 
२१३३
Ward Contact Number: 
९८५७६३५१०४